शिलबन्दी दरभाउपत्र आव्हानको सूचना नं. 01/SBQ/LVD/CDECF/2081/82

प्राक्टीकल एक्सनको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको सहजिकरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गा.पा. र पाचँपोखरी गा.पा.मा संचालित समुदाय केन्द्रित पहिरोमा आधारित पूर्व सुचना प्रणली परियोजना अन्र्तगत कृषि–जैविक विविधतामा आधारित जिविकोपार्जन विविधीकरण्ाँको लागी पहिरोको उच्च जोखिमा रहेका समुदायहरुको आय आर्जनमा बृद्घि गर्न कृषि संग सम्बन्धित बिउहरु, बिरुवाहरु, नर्सरी र टनेल स्थापना तथा सन्चालनको लागी साम्रगीहरु आवश्यक परेकाले उक्त सामग्रीहरु शिलबन्दी दरभाउँपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले यो शिलबन्दी दरभाउपत्रको आव्हानको सूचना प्रकाशित गरिएको छ ।
दरभाउपत्रको विवरण
क्र.सं. खरिदको नाम शिलबन्दी दरभाउपत्र दस्तुर शिलबन्दी दरभाउपत्र मान्य हुने अवधि शिलबन्दी दरभाउपत्र खरिद गर्ने अन्तिम मिति र समय शिलबन्दी दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति र समय शिलबन्दी दरभाउपत्र खोल्ने मिति र समय
१. कृषि संग सम्बन्धित बिउ, बिरुवा तथा नर्सरी तथा टनेल सन्चालनको लागी साम्रगीहरु

३००÷– ३० दिन २०८१÷१०÷१३ गते बेलुकाको ५ः०० बजे भित्र
२०८१÷१०÷१४ गते बिहानको ११ः०० बजे भित्र २०८१÷१०÷१४ गते बिहानको ११ः३० बजे

१. ईच्छुक योग्य सप्लायर्सहरुले शिलबन्दी दरभाउपत्र सम्बन्धि कागजात सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको केन्द्रिय कार्यालय, इन्द्रावती–७, सिपापोखरे अथवा फिल्ड कार्यालय, मेलम्ची बजार वा खबअबलअथअमभआ२नmबष्।िअयm बाट लिखित निवेदन पेश गरी मिति २०८१÷१०÷१३ गते ५ः०० बजे सम्म प्राप्त गर्न सकिनेछ । निवेदन साथ कम्पनी÷फर्म÷व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि र शिलबन्दी दरभाउपत्र सम्बन्धि कागजातको दस्तुर रु.३००।– (अक्षरेपी तिन सय मात्र) (फिर्ता नहुने) नगद वा भौचर पेश गर्नु पर्नेछ ।
२. शिलबन्दी गरिएको दरभाउपत्र मिति २०८१÷१०÷१४ गते बिहानको ११ः०० बजे भित्र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको फिल्ड कार्यालयमा आफै वा प्रतिनिधि उपस्थिति भई पेश गर्नु पर्नेछ । उल्लेखित समयभन्दा पछि आएका दरभाउपत्र स्वीकार गरिने छैन । शिलबन्दी दरभाउपत्रको साथमा सप्लायर्स वा फर्मले कबुल गरेको कुल रकमको २.५% ले हुन आउने रकम भन्दा नघट्ने गरि शिलबन्दी दरभाउपत्र जमानत कुमारी बैंक लि., चौतारा शाखामा रहेको ऋइःःग्ल्क्ष्त्थ् म्भ्ख्भ्ीइएःभ्ल्त् ७ भ्ल्ख्क्ष्च्इल्ःभ्ल्त् नामको चल्ति खाता नं. द्दघढण्द्दद्धटठज्ञठघण्ण्ण्ण्ज्ञ मा जम्मा गरेको सक्कल भौचर वा बैंक ग्यारेन्टी संलग्न गर्नुपर्नेछ र त्यस्तो शिलबन्दी दरभाउपत्र जमानतको मान्य हुने अवधि शिलबन्दी दरभाउपत्र खोलेको मितिबाट कम्तीमा पनि ३० दिन भन्दा बढि हुनु पर्नेछ । उल्लेखित रकम भन्दा कम शिलबन्दी दरभाउपत्र जमानत पेश गरेको सप्लायर्स वा फर्मललाई छनौट प्रक्रियामा समावेश गर्न संस्था बाध्य हुने छैन ।

३. तोकिएको समय भित्र पेश भएका दरभाउपत्रहरु उपस्थित हुन चाहने सप्लायर्स वा निजको प्रतिनिधिको रोहबरमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालकोे फिल्ड कार्यालय, मेलम्ची बजारमा मिति २०८१÷१०÷१३ गते बिहानको ११ः३० बजे खोलिने छ । सप्लायर्स वा निजको प्रतिनिधि उपस्थित नभए पनि शिलबन्दी दरभाउपत्रका खोल्न बाधा पर्ने छैन ।
४. दरभाउपत्र प्राप्त गर्ने, पेश गर्ने वा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा त्यस पछिको लगतै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ । यस्तो अवस्थामा दरभाउपत्रको मान्य अवधि साविककै मितिदेखि गणना गरिनेछ ।
५. शिलबन्दी दरभाउपत्रका स्वीकृत गर्ने, रद्द गर्ने र आँशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालमा निहित रहनेछ ।
६. शिलबन्दी दरभाउपत्रका सम्बन्धि अन्य शर्तहरु शिलबन्दी दरभाउपत्रको फारममा उल्लेख भए बमोजिम हुनेछ ।
शिलबन्दी दरभाउपत्र सम्बन्धि थप जानकारीको लागि सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (सम्पर्क

ST_Notice_Procurement doc