ICIMOD को सहयोग इन्द्रावती गाउपलिकाको सामन्वय तथा CDECF नेपाल द्वारा संचालित PROAACT परियोजनाको आयोजनामा इन्द्रावती गाउँपालिका कार्यपालिका सदस्यहरुको क्षमता अभिबृद्धि तथा जलवायु एबं वातावरणीय जोखिम सूचना संकलन कार्यशाला गोष्ठी साउन १५ देखि १७ गते सम्म डाईमण्ड हिल रिसोर्ट पनौती काभ्रेमा सम्पन्न भयको छ।
कार्यक्रममा पालिका अध्यक्ष, उपाअध्यक्ष, हाम्रो संस्था अध्यक्ष र महासचिब,प्रमुख प्रसासकिय अधिकृत, वडाअध्यक्ष ज्यू हरु, कार्यपालिका सदस्य, शाखा प्रमुख र परियोजना टिम प्रशिक्षकका रुपमा आउनु हुने SPIN का मोहन सर र पुरुषोत्तम सर, ICIMOD बाट आउनु हुने सबर्णि र सिम्रोन मिस सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौ।
कार्यशाला गोष्ठी बाट आयका बिषय बस्तु लाई गाउपालिका तहमा बन्ने स्थानीय अनुकुलन कार्ययोजना समाबेश गरि त्यसको कार्यन्वयनमा सबैको सहयोग रहने विश्वास सस्थाले लिएकाे छ।

